शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट
जानकारी केन्द्र
२०७७, चैत्र, ६
शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मुल्य ५०० रुपैंयाले ओरालो लागेर प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुनको मुल्य प्रतितोला ८७ हजार २०० रुपैंयामा कारोबार भएको छ । यस्तै, चाँदीको मुल्य पनि आज तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १२ सय ७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १२ सय ९० रुपैंया रहेको थियो ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

