अनमोलको ‘ए मेरो हजुर ४’ र ‘सम्हालिन्छ कहिले मन’ एकैसाथ रिलिज हुँदै
काठमाडौं: कोरोना महामारीको कारण राम्रोसँग खुल्न नसकेको नेपाली चलचित्र उद्योग अझैपनि पुरानो लयमा फर्कन सकेको छैन् । फिल्म निर्माताहरु नयाँ फिल्म पदर्शन गर्न डराइरेका छन् । ०७८ सालको हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा दुई नेपाली फिल्महरु टक्कर हुने भएको छ । सुनिल कुमार थापा निर्माता तथा झरना थापाको निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन तीजको अवसरमा भाद्र १८ गते हुने घोषणा यस अघि नै भएको थियो । फिल्ममा नायक अनमोल केसी र नायिका सुहाना थापाको सशक्क्त अभिनय रहेको छ । भाद्रमा नै अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शन हुने भएको छ । भर्खरै मात्र विदेशमा छायांकन सकेर आएको निर्माण पक्षले भदौको १८ गते फिल्म प्रदर्शन गर्ने घोषणा गरेको हो । सुदर्शन थापाको निर्देशन तथा सनिष खकुरेल कार्यकारी निर्माता बनेको यो फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठको लिड रोल रहेको छ ।
फिल्ममा पुराना कलाकारहरु गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यले पनि अभिनय गरेका छन् । फिल्मको अमित बस्नेत निर्माता र सह–निर्मातामा परी राना तथा अजित कुमार थापा रहेका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
