• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १९ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १९ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • २३ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • २३ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • २४ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १ दिन 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १ दिन 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

संसद् भवनमा रेकर्ड भएका अश्लील भिडियो सार्वजनिक

admin २०७७, चैत्र, १०

एजेन्सी । अष्ट्रेलियाको संसद् भवनमा यौन गतिविधिमा समावेश एक सरकारी कर्मचारीको तस्बिर र फोटो सार्वजनिक गरिएको छ । सार्वजनिक भएको भिडियोमा देखिए अनुसार एक अधिकारीले महिला सांसदको डेस्कमा यौनजन्य गतिविधि गरिरहेको देख्न सकिन्छ ।

प्रधानमन्त्री स्कट मोरिसनले उक्त भिडियोलाई ‘अपमानजनक’ बताएका छन् । यसअघि एक महिलाले संसद भवनमा आफूमाथि यौन शोषण गरिएको र सरकारसँग विभिन्न महत्वपूर्ण व्यक्तित्वहरुको जानकारी हुँदासमेत आरोपीमाथि कुनै कारवाही नभएको आरोप लगाएकी थिइन् ।

ब्रिटानी हिगिङ्ग्सले आफूलाई एक सांसदले संसद भवनभित्र सन् २०१९ को मार्चमा यौन उत्पीडन गरेको र यसबारे प्रहरीलाई नभन्न दबाब दिइएको आरोप लगाएकी थिइन् ।

यी नयाँ भिडियोलाई एक पूर्व सरकारी कर्मचारीले अष्ट्रेलियाली मिडियालाई प्रदान गरेका हुन् । अष्ट्रेलियाका पत्रिका द अष्ट्रेलियन र च्यानल टेनले संसद भवनभित्र भएका यौनजन्य गतिविधि जारी गरेका हुन् । भिडियो एक ह्विसलब्लोअरको तर्फबाट लिक गरिएको हो ।

भिडियो सार्वजनिक भएपछि अष्ट्रेलियाका महिला सांसद र सर्वसाधारणको तर्फबाट सरकारको विरोध एकपटक पुनः तात्तिएको छ । सरकारले समयमा नै कारवाही नगर्दा मानिसहरु रिसाएका छन् ।

टम नामका ह्विसलब्लोअरले अष्ट्रेलियाको मिडियासँगको कुराकानीमा सरकारी कर्मचारी र सांसदले प्रार्थना गर्ने कोठालाई यौन सम्बन्ध स्थापित गर्नका लागि प्रयोग गर्ने गरेको जानकारी दिए । उनले संसद भवनभित्र सांसदका लागि यौनकर्मी ल्याउने गरेको खुलासा गरे ।

टमका अनुसार कर्मचारीको एक समूहले एक–अर्काका नीजि तस्बिर सेयर गर्ने गर्दथे । उनले भने, ‘यो संस्कृति बनेको थियो जहाँ पुरुषले जे चाह्यो त्यहि गर्न सक्थे ।’

यद्यपि, टमले आफूलाई कुनै पनि सांसदले कानून तोडेको जस्तो नलागेपनि नैतिक रुपमा उनीहरु पतित भइसकेको बताएका छन् । भिडियो सार्वजनिक भएपछि एक सहयोगीलाई तत्काल हटाइएको छ ।

सरकारले थप कारवाही अघि बढाउने जानकारी दिएको छ । क्याबिनेट मन्त्री करेन एन्ड्रुजले अब आफू थप मौन बस्न नसक्ने बताएकी छिन् । महिला मामिलाकी मन्त्री मेरिस पेनले संसद भवनको ‘वर्कप्लेस कल्चर’ को विषयमा अनुसन्धान हुनुपर्ने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.