कोरोना संक्रमण बढेसँगै बोल्यो डब्लुएचओ, दियो यस्तो सन्देश
जानकारी केन्द्र
२०७७, चैत्र, १०
एजेन्सी । विश्व स्वास्थ संगठन (डब्लुएचओ) का विज्ञले कोरोना भाइरसबाट हुने मृत्युदर बृद्धि भएको जनाएका छन् । पछिल्लो ६ साता निरन्तर घट्दै गएको कोरोनाको मृत्युदर यो साता बढेको हो ।
डब्लुएचओले यसलाई ‘खतराको सूचक’ बताएको छैन । पुनः मृत्युदर बढेकोमा चिन्ता व्यक्त गरेको छ । “पछिल्लो साता विश्वव्यापी रुपमा केशहरु ८ प्रतिशतले बृद्धि भएको छ । युरोपमा १२ प्रतिशतले बृद्धि भएको छ,” डब्लुएचओका विज्ञ मारिया भान किखोभले भनिन् ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
