Jankari Kendra
१२ आश्विन २०८३, सोमबार
Worldlink

सुनको मूल्य स्थिर, चाँदीकाे मूल्य घट्याे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ११
सुनको मूल्य स्थिर, चाँदीकाे मूल्य घट्याे

बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज  स्थिर रहेर साेही मूल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै तेजाबी सुन आज प्रतिताेला ८६ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स