Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

काठमाडौं उपत्यका खानेपानीले आईपीओ निष्कासन गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १९
काठमाडौं उपत्यका खानेपानीले आईपीओ निष्कासन गर्ने

काठमााडौं उपत्यका खानेपानी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । उपत्यकामा मेलम्चीको पानी आएपछि लिमिटेडले सर्वसाधारणको लागि शेयर जारी गर्ने जनाएको हो ।
मेलम्चीको पानी आएपछि खानेपानी लिमिटेडप्रति उपभोक्ताको धारणामा सकारात्मक परिर्वतन हुने लिमिटेडले विश्वास गरेको छ । एक अर्बको पुँजी रहेको खानेपानी लिमिटेडमा चेम्बर अफ कर्मर्सलगायतका केही कम्पनीको १२ प्रतिशत र सरकारको २४ प्रतिशत शेयर रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स