आज ३ सयले बढ्यो सुनको मुल्य
जानकारी केन्द्र
२०७७, चैत्र, २४
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको आज ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, हिजो ८६ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । महासघको अनुसार चाँदी प्रतितोला आज १२ सय ३५ रुपैयाँमा कारेबार भैरहेको छ ।
सम्बन्धित समाचार
सुनचाँदीको मूल्यमा वृद्धि, नेपाली बजारमा आज कति पुग्यो भाउ ?
सुनको मूल्य एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले वृद्धि
बुधबार नेप्से ८.६६ अंकले उकालो, २६४७.६१ बिन्दुमा कारोबार
सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६५ सय र चाँदी १०५ रुपैयाँले घट्यो
निरन्तर घटेको सुनको भाउ आजभने तोलामा ४ हजार ८ सय रुपैयाँले वृद्धि
नेप्सेमा ७ अंकभन्दा बढीको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
