आज ४ सयले घट्यो सुनको मुल्य, प्रतितोला कतिमा कारोबार ?
जानकारी केन्द्र
२०७८, बैशाख, १२
१२ बैशाख । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । साताको कारोबारको पहिलो दिन आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।
त्यसैगरी, शुक्रबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९० हजार ८ सय रुपैयाँमा खरिद विक्रि भएको छ । त्यस्तै, चाँदीको मुल्य पनि १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

