को थिए टिकापुरमा मारिएका एसएसपी लक्ष्मण न्यौपाने
जानकारी केन्द्र
२०७२, भाद्र, ७
एसएसपी लक्ष्मण न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् ।
न्यौपानेको परिवार भोजपुरबाट ०२६ सालमा झापाको चन्द्रगढी बसाँइ सरेकाे हाे । भोजपुरको गाोगने गाविस वडा नं ४ बाट झापा बसाँइ सरेका न्यौपाने काठमाडौंको सिनामंगल बस्दै अाएका थिए । उनको श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।
कैलालीको टिकापुरमा थरूहट पक्षधर आन्दोलनकारीद्वारा सोमबार न्यौपाने मारिएपछि भोजपुरमा रहेका उनका अाफन्त शोकाकुल भएका छन् ।
देशको न्युज बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

