अफगानिस्तानलाई पराजित गर्दै नेपाल यू-१९ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले अफगानिस्तानलाई ३-२ गोलले पराजित गरेको हो ।
ललितपुरस्थित एन्फा टेक्लिकल मैदानमा विहीबार भएको पहिलो सेमिफाइनल खेलको ३४औं मिनेटमा
अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि नै अञ्जन
विष्टले पेनाल्टीमार्फत् अर्को गोल गरे । बल क्लियर गर्ने क्रममा अन्जनले आत्मघाती गोल गरेका थिए ।
थियो ५१औं मिनेटमा सुनिल बलले नेपालका लागि अर्को गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए
अफगानिस्तानले ७३औं मिनेटमा अर्को गोल गरेको थियो।
अफगानिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
तपाईको प्रतिक्रिया


