• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० चैत २०८२, शुक्रबार
२० चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु
  • ६ घण्टा 

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने
  • १५ घण्टा 

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक
  • १ दिन 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • १ दिन 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १ दिन 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १ दिन 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १ दिन 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

  • ३. वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै

  • ४. नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

  • ५. काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै

  • ६. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ७. दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

  • ८. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • ९. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • १०. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

महिलाले छाडा भाषा रूचाउनुको कारण यस्तो छ

admin २०७८, श्रावण, १३

सर्वसाधारणको चलनचल्तीमा छाडा (अश्लील ?) शब्दोच्चारण र गालीगलौजका शब्द निकै बढेको पाइएको छ । बालबालिकाले हेर्ने टेलिभिजन तथा सिने सामग्रीमा गालीगलौजका शब्द त्यति नदेखिए पनि आम जनजीवनमा भने यसको प्रयोग बढेर गएको एक अनुसन्धानले देखाएको छ ।

ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसन (बीबीएफसी)ले को शोध अनुसार एक हजार बेलायतीमाझ गरिएको सर्भेमा एक तिहाइभन्दा बढीले त्यस्ता शब्दहरु पहिलेको तुलनामा बढ्तै बोल्न थालेको बताए । पाँच वर्ष पहिले आफूहरुले ती शब्द उच्चारणमा हिचकिचाउने भए पनि हिजोआज सामान्य रुपमा प्रयोग गर्न थालेको उनीहरुको स्वीकारोक्ति छ ।

रोचक त के भने त्यस्ता गालीका शब्दहरु उच्चारण गर्नेमा महिलाहरु अगाडि रहेको देखिएको छ । त्यस्ता महिला ३२ प्रतिशत छन् भने पुरुष २७ प्रतिशत । अझ रमाइलो के भने सन् १९९६ यता जन्मिएका ‘जेनरेसन जेड’ पुस्ता गालीगलौजमा उदार देखिएको छ । त्यस पुस्ताका ४६ प्रतिशतले आफूहरुले छाडा शब्द प्रयोग गर्दा के फरक पर्छ र भन्ने प्रतिक्रिया दियो ।

जेनरेसन जेडभन्दा पुरानो पुस्ता भने गालीगलौजमा त्यति ध्यान दिँदो रहेनछ । र, उनीहरुको प्रतिशत जम्माजम्मी १२ प्रतिशत मात्र छ । आफूले प्रयोग गरेका गालीका शब्द आफ्ना सन्तानले प्रयोग नगरुन् वा आफूले प्रयोग गरेका अश्लील शब्द नसुनून् भन्ने अधिकांशले चाहेको पनि देखिएको छ । तीमध्ये निकै कमले केटाकेटीले सुनेर केही फरक नपर्ने, ढिलोचाँडो तिनीहरुले आफूबाहेक अरुबाट पनि यस्ता शब्द सापट लिइहाल्ने भएकाले तिनले सुने पनि चिन्ता नगर्ने बताए ।

पछिल्लो समय टेलिभिजनबाहेक अन्यत्र कन्टेन्ट हेर्ने बानी भएका बालबालिकाका लागि यस्ता शब्द प्रयोग गरिएका कन्टेन्ट हेर्नबाट रोक्नु असम्भवप्रायः छ । तर अभिभावकहरू छाडा भाषाको पहुँच सहज हुन नहुनेतर्फ सचेत रहन थालेका छन् ।-एजेन्सी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

ताजा

रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.