• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

यस्तो छ संसार रूवाउने तस्विर र पछाडिको कथा

टर्कीको समुद्र तटमा घोप्टो परेको अवस्थामा फेला परेको एक तीन वर्षीय बालकको शवको तस्वीर टर्कीको समाचार एजेन्सी ‘दोगान’ले जारी गरेपछि विश्वको ध्यानाकृष्ट भयो । सो तस्वीर सोशल नेटवर्किङ साइटमा व्यापक फैलियो ।
मृत बालकको पहिचान सिरियाका अयलान कुर्दीका रुपमा गरिएको छ । उनी आफ्ना मातापिताका साथ अवैध रुपमा युरोप गइरहेका समयमा डुंगा दुर्घटनाको शिकार भएका हुन् ।alan_kurdi_syrian_boy
दुर्घटनामा उनकी आमा र दाजुको मृत्यु भयो भने पिता अब्दुल्ला भने ज्यान जोगाउन सफल भए ।
बीबीसीसँग कुरा गर्दै अयलानका पिता अब्दुल्लाले भने, ‘ग्रीसको कोस द्वीपका लागि हिँडेको केही बेरमै समुद्रमा अग्लो छाल उठ्न थाल्यो र डुंगाका कप्तान डुब्न लागेको डुंगा छोडेर भागे ।’
अब्दुल्लाका अनुसार उनले आफ्नी पत्नी र छोराहरुलाई जोगाउनका लागि निकै कोसिस गरे तर एक–एक गरी सबै डुबे ।
उनले भने, ‘मैले डुंगा घुमाउनका लागि पनि कोसिस गरेँ तर समुद्री छालले डुंगालाई अझ पर धकेल्यो ।’

सानो छोरा अयलानलाई सम्झदैं उनले भने, ‘मेरो छोरा संसारकै सुन्दर बच्चा थियो, आफ्नो बच्चालाई राम्रो नदेख्ने संसारमा को होला र ?’
भावुक हुँदै उनले अगाडी भने, ‘मेरो छोरा अद्भुत थियो । ऊ दिनहुँ खेल्नका लागि मलाई निन्द्राबाट ब्यूँझाउने गर्दथ्यो, कसैका लागि योभन्दा राम्रो अरु के हुन सक्छ ? तर अब सबै समाप्त भइसकेको छ ।’
Aylan Kurdi _serian dead body rescue
उनले आफ्ना परिवारको चिहान छेउ बसेर रुन चाहेको बताए । ‘म आफ्ना परिवारको चिहान छेउमा बसेर रुन चाहन्छु ताकि मेरो दुःख केही हलुका होस्,’ उनले भने ।
दोगान समाचार एजेन्सीका अनुसार स्थानीय प्रहरीले यस मामलामा चार संदिग्ध मानव तस्करलाई गिरफ्तार गरेको छ । ती चारैजना सिरियाली रहेको जनाइएको छ ।
प्रहरीका अनुसार १२ सिरियाली नागरिक दुई वटा डुंगामा सवार भइ कोस द्वीपतर्फ गइरहेका बेला दुर्घटना भएको हो । समुद्री छालमा परेर दुईवटै डुंगा डुबेको हो ।
इस्लामिक स्टेट नामक आतंकवादी समूहको बढ्दो प्रभावका कारण उनीहरु बिस्थापित भई उनीहरु युरोप जान लागेका थिए । (एजेन्सी)
इमेज खवर बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.