Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

नेपाली विधार्थिको समुहले बैंलोरमा सांगितिक कार्यक्रम गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, २२
नेपाली विधार्थिको समुहले बैंलोरमा सांगितिक कार्यक्रम गर्ने

भारतको, बेङ्लोरमा रहेर अध्ययन गरिरहेका एक बिद्यार्थी समुह “नमस्ते नेपाल” नामक समुहको अायोजनामा अक्टुबर ४ तारिखका दिन नेपालका ख्यातीप्राप्त ब्यान्ड द एक्स ब्याण्ड , रविन यान द न्यु रोभुलोसन र सि अो डि ब्याण्ड को उपश्थितिमा वृहत्त सांस्कृतिक कार्यक्रमको अयोजना गर्दै छ। संघीयताको नाममा अहिले देशैभरी नै एक प्रकारको हिंशा चलिरको बेला बेङ्लोरमा रहेका नेपालीहरु बिच आपसी मिलन रहेको र नेपाल टुक्रीएको छैन, हामी अखन्ड छौ भन्ने सन्देश प्रवाह गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको “नमस्ते नेपाल “का एक प्रतिनिधि नितेश तुलाधरले बताएका छन। उत्त कार्यकमको सम्पुर्ण व्यवश्थान अन्तिम चरणमा पुगेको र केहि बाँकि काम पनि द्रुत गतिमा भै रहेको कार्यक्रम व्यवश्थापन कम्पनि अल्फाबेट सर्भिसेसका प्रमुख कार्यकारी निर्देशक विश्वबन्धु गाैतमले बताएका छन ।

Top Changing Nepal

युट्युब सट्स