यसवर्ष पुरस्कार पाउने उत्कृष्ट निजामति कर्मचारी admin २०७२, भाद्र, २२ सरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई निजामती सेवा पुरस्कार र ५० जना सेवा निवृत्त निजामती कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको छ । निजामती सेवा दिवसका अवसरमा सरकारले सो निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । निजामति सेवा पुरस्कार पाउने कर्मचारीहरुको नामावली पढ्न यहिं निलो भागमा थिच्नुहोस तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन ट्राफिक प्रहरीको अनलाइन भुक्तानी अवरुद्ध हुने