Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, ३१
जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जवरजस्ती करणी गरेको अभियोगमा मकवानपुर हेटौंडा नगरपालिका–१ पानटार घर भई ललितपुर सानेपा बस्ने ३० बर्षीय ओम गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले बुधबार सानेपा–२ मा रहेको बाबाजी कबाडी गोदाममा भारत घर भई सानेपा बस्ने २० बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भनी पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स