४ बुदे सहमति गर्दै गच्छदारले संविधानसभामा हस्ताक्षर गर्ने
जानकारी केन्द्र
२०७२, आश्विन, ३
मुख्य तीन राजनीतिक दलसँग ४ बुँदे सम्झाैता गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अन्ततः संविधानमा हस्ताक्षर गर्न तयार भएका छन्। काठमाडौंको गोप्य स्थानमा भएको बैठकमा गच्छदार हिमाल, पहाड र तराईको सीमा विवाद सीमाङ्कन आयोगले टुङ्ग्याउने सहमति भएपछि हस्ताक्षर गर्न तयार भएका हुन्।
यो विषयमा तीन दल र गच्छदारबीच ४ बुँदे सहमति भएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

