पोखरामा बन्दको अवज्ञा गर्दै जुलुस पर्दशन
जानकारी केन्द्र
२०७२, आश्विन, ४
तमुवान प्रदेशको माग राखेर तमुवान संयुक्त संघर्ष समितिले अाव्हान गरेको बन्द पोखराका उद्योगी व्यवशायी तथा सर्बसाधारणले बन्दको अवज्ञा गर्दै र्यालि निकालेका छन ।
मोटरसाईकल र गाडि मा सहभागिले पोखरा सधै खुल्ला छ , गरीखान देउ, बन्द सधैको लागि बन्द गरौ भनि लेखिएका प्लेकार्ड सहित नाराबाजी गरेका थिए । पोखरा उद्योग बाणिज्य संघ गैहपाटन बाट सुरु भएको र्यालिले पोखराका बिभिन्न स्थानको परिक्रमा गरी पुन: सोहि ठाउँ पुगेर टुङ्गिएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

