Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

सुनको मूल्यमा सामान्य गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, १७
सुनको मूल्यमा सामान्य गिरावट

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्यमा २ सयले गिरावट आएको छ । शुक्रबार सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ५ सय रहेको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बिहीबर प्रतितोला चाँदीको मूल्य ११ सय ९० रहेको थियो । आज पनि त्यही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स