‘ब्याक अफ इण्डिया’ भन्दै युवाहरू प्रर्दशनमा
जानकारी केन्द्र
२०७२, आश्विन, ६
‘ब्याक अफ इण्डिया’ लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका युवाले प्रदर्शनीमार्गमा स्वतन्त्र रूपमा बिरोध प्रदर्शन गरेका छन।
नेपालको संविधान २०७२ को बिषयमा भारतले अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै यसकाे विरोधमा बनाइएको ‘ब्याक अफ इन्डिया’ ह्यासट्याग ट्वीटरमा ट्रेण्डिङ भएको थियो ।
नेपालको संविधान जारी भएलगत्तै भारतले मधेसमा जारी आन्दोलनप्रति चासो राख्दै नाकाबन्दीसम्म गर्न सकिने आशयको विज्ञप्ती निकालेपछि आक्रोशित युवाहरुले भारतविरोधी आक्रोश पोखेका हुन् ।
तस्विर : काशिराम विश्वकर्मा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

