साताको दास्रो दिन सोमबार सुनचाँदीको मुल्यमा नै स्थिरता
जानकारी केन्द्र
२०७८, मंसिर, २७
साताको दास्रो दिन नेपाली बजारमा सुनको मूल्यमा स्थिरता कायम भएको छ । हिजो आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि त्यति मूल्य कायम रहेको छ । त्यसैँगरि नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको जनाएको छ ।
साथै, सुनको मुल्य स्थिर रहेको दिन चाँदीको मूल्यमा पनि हिजो आइतबारकै मूल्य कायम रहदै आज चाँदी प्रतितोला एक हजार १९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
सम्बन्धित समाचार
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



