Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

शेयर बजारमा उच्च उछाल पछि सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २८
शेयर बजारमा उच्च उछाल पछि सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द

केही महिनादेखि लगातर घटेको शेयर बजारमा मंगलबार सकारात्मक सर्किट लागेको छ । शेयर बजारमा उच्च उछाल देखिए पछि सर्किट ब्रेकर लागेको हो । कारोबारको दुई घण्टा अगावै परिसूचक ५ प्रतिशत नाघेर बढेपछि बजारमा सकारात्मक सर्किट लागेको हो ।

अब बजार ४० मिनेटका लागि बन्द भएको छ । यतिबेलासम्म १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने कुल कारोबार रकम एक अर्ब ४५ करोड हाराहारी छ ।

Top Changing Nepal

युट्युब सट्स