नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, पुष, ४
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १८१ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १ जना र ११ देखि २० वर्षका ११ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ३१ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ३५ जना रहेका छन् । ४१ देखि ५० वर्षका १८, ५१ देखि ६० वर्षका १६ जना, ६१ देखि ७० का ६ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १२ जना रहेका छन् । ८० वर्षमाथिका ३ जना संक्रमित भएका छन् । त्यसैगरी अहिले देशभर ५ हजार २७१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

