शुक्रवार सार्वजनिक विदा – जानकारी केन्द्र admin २०७२, आश्विन, ७ इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद (इदुल जोहा )को अवशरमा गृहमन्त्रालयले २०७२ साल असोज ८ गते शुक्रबारका दिन नेपाल राज्यभर सार्वजनिक पर्व विदा दिने निर्णय गरेको जानकारी दिएको छ । तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज