नेप्सेमा कारोबारको अन्तिम दिन १६४ कम्पनीको शेयर मूल्यमा वृद्धि
जानकारी केन्द्र
२०७८, पुष, २२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज विहीबार वृद्धि भएको छ । विहीबार एक सय ६४ कम्पनीको शेयर वृद्धि भएको हो। त्यस्तै २३ कम्पनीको शेयरमा गिरावट देखिएको छ भने ३ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
आज नेप्से ४३.२९ अंकले बढेर दुई हजार ६ सय ९२ दशमलब ४७ विन्दुमा पुगेको छ । साथै, कोरोबार रकममा पनि सुधार भएको छ । आज ३ अर्ब ६७ करोड ७८ लाख बराबरको कारोबार भएको छ । नेप्सेमा मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ ।
त्यस्तै, आज ट्रेडिङ र म्यानुफ्याचसिरङ समूह बाहेक सबै उपसूचकांकमा हरियाली छाएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपी पावरको भएको छ । यस कम्पनीको आज १६ करोड ३७ लाखभन्दा बढीको कारोबार भएको देखिएको छ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
