रेमिट्यान्समा सम्बन्धित कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग राष्ट्र बैंकको निर्देशन
जानकारी केन्द्र
२०७९, जेष्ठ, २४
२४ जेठ २०७९ काठमाडौंः रेमिट्यान्स कारोबार गर्ने कम्पनीलाई कडाई गर्दै नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ । सोमबार राष्ट्र बैंकले रेमिट्यान्ससँग सम्बन्धीत कारोबार गर्ने कम्पनीहरुका लागि नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । जारी गरेको निर्देशनमा विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सब प्रतिनिधिहरुले आन्तरिक विप्रेषणको कारोबार नगद भुक्तानी गर्दा सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने निर्देशनमा जनाएका छ।
त्यस्तै, बैंक खाता वा विद्युतीय वालेट सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने छ। आन्तरिक विप्रेषणको दैनिक प्रतिव्यक्ति प्रतिकारोबार भुक्तानीको सीमा अहिले २५ हजार रुपैयाँ नै यथावत राखेको छ। गत फागुनभन्दा पहिला यस्तो सिमा एक लाख रुपैयाँ रहेको थियो ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
