Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

के हो सेयर ,कसरि गरिन्छ सेयर कारोबार, संक्षेपमा जानिराखाैं

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, १६
के हो सेयर ,कसरि गरिन्छ सेयर कारोबार, संक्षेपमा जानिराखाैं

सेयरको सिधा अर्थ हुन्छ हिस्सा सेयर बजारको परिभाषामा सेयर भन्नाले कम्पनिको हिस्सा भन्ने बुझिन्छ यदिकुनै कम्पनिले जति सेयर जारि गरेको छ त्यो जारि गरेको सेयरको जति अंश खरिद गर्नुभएको छ त्यतिकै अंशको हकदार हुनुहुने छ जस्तै उदाहरणको लागि १० लाख जारि गरेको छ भने त्यस कम्पनि बाट तपाइले जति अंश खरिद गर्नु भएको छ त्यतिनै अंशको हकदार हुनुहुने छ तपाइले १०० भन्दा माथिको सेयर खरिद गर्न सक्नु हुन्छ । कुनै कम्पनिले शेयर निश्काशन गर्दा कुनै व्यत्ति वा समुहलाइ कति कति भाग सेयर दिने हो त्यो सोहि कम्पनिको विवेकमा भर पर्छ । अरू संग भएको सेयर किन्न र अफुसंग भएको सेयर अरूलाइ बेच्न पनि सकिन्छ बजारमा सेयरको किनबेच गराउने ब्रोकर् हुन्छन जसले उनिहरूको पारिश्रमिक लिएर ग्राहक लाइ सेयर किनबेचको सेवा प्रदान गर्छन । शेयरको मुल्य त्यस कम्पनिको नाफा घाटा अनुसार घट्ने वा बड्ने हुन्छ ।

Top Changing Nepal

युट्युब सट्स