Jankari Kendra
२४ आश्विन २०८३, शनिबार

अर्थमन्त्री शर्माले दिए राजीनामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २२
अर्थमन्त्री शर्माले दिए राजीनामा

२२ असार २०७९, काठमाडौंःअर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन्।आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।

 

Top Changing Nepal

युट्युब सट्स