विराटनगर भन्सारमा झडप, प्रहरी माथि बम प्रहार
जानकारी केन्द्र
२०७२, आश्विन, १९
बिराटनगर स्थित भन्सार कार्यालयको कम्पाउण्ड बाहिर सडक अवरोध गरी धर्नामा बसेका आन्दोलनकारीहरुलाई प्रहरीले तितरबितर पार्ने क्रममा आन्दोलनकारीहरुले प्रहरीलाई लक्षित गरि २ वटा पेट्रोल बम प्रहार गरेका छन् ।
भीडलाई तितरवितर गर्न प्रहरीले हवाई फायर समेत गरेको थियो । प्रहरीले संघीय समाजवादी फोरमको केन्द्रीय सदस्य ५७ वर्षीय राम विलास यादव र ५५ वर्षीय भूराज राईलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

