Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

असार ३२ गते शनिबार, तपाईको राशिफल यस्तो..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३१
असार ३२ गते शनिबार, तपाईको राशिफल यस्तो..

मेष– अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ ।

वृष– नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला ।

मिथुन– आफन्त मिलनले सुख दिनेछ । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला ।

कर्कट– पैसो कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।

सिंह– मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

कन्या– वादविवादको सामना गर्नु पर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।

तुला– जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ ।

वृश्चिक– रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ ।

धनु– अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला ।

मकर– अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला । पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

कुम्भ– धन आर्जनमा राम्रो दिन छ ।अन्नको काममा लाभ हुने दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ ।

मीन– राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ ।

-तुलशी भारद्वाज

Top Changing Nepal

युट्युब सट्स