Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

रक्सि खाएर कुटपिट गरी श्रीमती मार्ने पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, २०
रक्सि खाएर कुटपिट गरी श्रीमती मार्ने पक्राउ

कुटपिट गरी श्रीमती मारेको अभियोगमा डोटी जिल्लाको टिकातर ५ बस्ने ३० बर्षीय सन्दिप नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी नेपालीले मंगलबार राति २६ बर्षीया श्रीमती सुन नेपालीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकोमा बुधबार विहान मृत्यु भएको थियो जानकारी नेपाल प्रहरीले दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स