Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

सुनको मूल्यमा वृद्धि, कति छ आज?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १२

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

नेपाल व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

Top Changing Nepal

युट्युब सट्स