यु–१९ विश्वकप छनोट क्रिकेटमा नेपाल विजेता
जानकारी केन्द्र
२०७२, कार्तिक, ५
मलेसियामा जारी आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल विजेता बन्न सफल भएको छ ।
मलेसियाको क्वालालम्पुरमा भएको खेलमा बलियो प्रतिद्वन्द्वी आयरल्यान्डलाई ३ विकेटले पराजित गर्दै नेपाल विजेता बन्दै विश्वकपमा छनोट भएको छ ।
बिहीबार भएको फाइनल भिडन्तमा आयरल्यान्डले पहिले ब्याटिङ गर्दै दिएको १८५ रनको चुनौती नेपाली टिमले ४६.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

