चाडपर्वमा पक्का उपहार
जानकारी केन्द्र
२०७९, आश्विन, ७
चाडपर्वमा पक्का उपहारलक्कि ग्रूप अन्र्तगत गायत्रि एण्ड सन्स् प्रा.लि. ले भाद्र २६ देखि कात्तिक ३० सम्म बिजया दशमी, दिपावली, नेपाल संवत् र छठ्को
अवसरमा “चाड पर्व जोगाऔँ खुशियाली मनाऔँ ” ग्राहक योजना अन्तर्गत पक्का उपहार लागु गरेको छ ।
यसकम्पनि एकल बितरकको रुपमा लाईफर, पोलार, हिन्डवेर र चुन्लान ब्रान्डकासामाग्रि बिक्री बितरण गर्दै आएको छ ।
छोटो समयमा नै लाईफर आज नेपालमा छोटो समयमानै लाइफरले ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीको दावि रहेको छ ।
लाईफर वासिंग मेशिन र चेष्ट फ्रिजर को खरिदमा डिलक्स राइस कूकर र टेलिभिजन, रेफ्रिजेनेटर, माइक्रो ओभन चिम्नि को खरिदमा इलेक्ट्रिक केटल रहेको कम्पनिले जनाएको छ ।

सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
