काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९९ पैसा र विक्रिदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ७७ पैसा र विक्रिदर १३० रुपैयाँ ३६ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ १२ पैसा र विक्रिदर ८३ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।