• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ बैशाख २०८३, बिहीबार
२४ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध
  • ७ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
  • २१ घण्टा 

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
  • २२ घण्टा 

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
  • २३ घण्टा 

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • १ दिन 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • २. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • ३. १९ वर्षीया युवतीमाथि जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

  • ४. नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट

  • ५. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

  • ६. आईपीएल : चेन्नाई सुपर किंग्सको शानदार जित

  • ७. ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

  • ८. ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

पुष ०२ देखि ०८ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०७९, पुष, २

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । समाजसेवामा मन लाग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्तामा नयाँ कार्यको अवसर मिल्नेछ । प्राविधिक र टेक्निकलको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । सेतो रङ्गको प्रयोग गर्नाले बढी लाभ मिल्नेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्नसक्छ । स्वास्थ्य प्रतिकूल पनि हुन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता मन भावुक र उत्ताउलो बन्नसक्छ । शेयर बजार तथा आर्थिक कारोबारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति पनि आउला । मंगलबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता धेरै प्रयास पछि जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ शेयर बजार, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । राजनैतिक र समाजिक कार्यबाट राम्रै लाभ मिल्ने देखिन्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता कुनै कुराले मन निक्कै प्रसन्न हुन सक्छ । शुभ कार्य र नयाँ कार्यको योजना बन्ला । आफन्त या नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नु पर्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । आफूले अरुलाई प्रभावित पारेर काम बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता आत्मबलमा कमी आउनेछ । शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । स्वास्थ्य प्रति सजग रहनु होला । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता बन्धु बान्धवबाट सहयोग मिल्नेछ । लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ, तर शेयर बजार भने कमजोर रहला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता पुनर्मिलनको योग रहेको छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मध्य सातामा स्वास्थ्य स्थिति कमजोर रहला । अनावश्यक ठाउँमा धन खर्च होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता आँटेको र ताकेको कार्य पुरा होला । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विदेशमा रहने व्यक्तिलाई आँटेको कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा स्वास्थ्य बिग्रन सक्छ । वैचारिक मनमुटाव पनि बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो हप्ता सुख दुःख बराबरी खालको समय छ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मध्य सातामा आफ्नो चलाख्याइँले गर्दा लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो हप्ता आस मारेको काम बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । साताको मध्यमा आर्थिक कारोबारमा मन्दी आउनेछ । मन दुखी र खिन्न हुने स्थिति आउनसक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध
यस्तो छ आजको मौसम पुर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध

यस्तो छ आजको मौसम पुर्वानुमान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.