• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • ६ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २२ घण्टा 

शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
  • २४ घण्टा 

अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र
  • १ दिन 

राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता
  • १ दिन 

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

काठमाडौं मेरियट होटलले गर्यो कर्पारेट सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विद्यालयलाई सहयोग
  • १ दिन 

आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • २. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ३. नारायणगढ मुग्लिन सडकमा पहिरो, यातायात आंशिक अवरुद्ध

  • ४. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ५. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ६. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ७. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • ८. १९ वर्षीया युवतीमाथि जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

  • ९. नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट

  • १०. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

सपनामा यी कुरा देखिए बदलिन सक्छ समय, बन्न सक्नुहुन्छ धनवान

जानकारी केन्द्र २०७९, माघ, ३

एजेन्सी । सुतिरहेको बेला सपना देख्नु सामान्य र प्राकृतिक प्रक्रिया हो । कहिले काहीँ सपनाले हामीलाई हाम्रो जीवनको पर्दा पछाडि देखाउँछ र कहिले काहीँ भविष्यको संकेत पनि दिन्छ ।

कतिपय सपना नराम्रा हुन्छन् त कतिपय सपना राम्रा पनि हुन्छन् । हरेक प्रकारको सपनाले निश्चित रूपमा केही संकेत दिन्छ । कुनै सपनाले शुभ संकेत दिन्छ भने केहीले अशुभ संकेत दिन्छ ।

यो विश्वास छ कि शुभ संकेत दिने सपनाले भविष्यमा धनी बन्ने संकेत गर्दछ । आजको लेखमा हामी तपाईलाई ती चिजहरुका लक्षणहरु बारे बताउन गइरहेका छौं, जुन तपाईले सपनामा देख्नुभयो भने तपाईलाई कस्तो असर गर्छ ।

कमलको फूल देख्नु
सपनामा कमलको फूल देख्नुले भविष्यमा तपाईमा लक्ष्मीजीको आशिर्वादको वर्षा हुने संकेत गर्छ वा धेरै चाँडै तपाईले धेरै पैसा पाउनुहुनेछ ।

माहुरी देख्नु
यदि सपनामा मौरीको घार देख्नु भयो भने यो निकै शुभ संकेत हो । मौरीको घार देख्नु भनेको तपाईको जीवनमा धेरै खुशी आउनु हो ।

दूध पिउँदै गरेको देख्नु
सपनामा दूध पिउनु भनेको आर्थिक लाभको संकेत हो । यदि तपाई पैसाको कमीसँग संघर्ष गर्दै हुनुहुन्छ र सपनामा दूध पिउनुभएको देख्नुहुन्छ भने यसको अर्थ तपाईको समस्या चाँडै हट्दैछ ।

सुगाको दर्शन
सपनामा सुगा देख्नु धनी हुने संकेत हो । भविष्यमा केहि ठूलो आर्थिक लाभ प्राप्त गर्न सक्नुहुन्छ ।

सपनामा मुंगुस देख्नु
सपनामा मुंगुस देख्नु निकै शुभ मानिन्छ । शास्त्र अनुसार सपनामा मुंगुस देख्नुभयो भने भविष्यमा सुन र हिराका गहना प्राप्त हुनेछन् ।

सपनामा कमिला देख्नु
सपनामा सेतो कमिला देख्नु पनि धेरै शुभ संकेत हो । सपनाको पुस्तक अनुसार, सेतो कमिला देख्नु भनेको पैसा कमाउनु हो र तपाईं चाँडै धनी बन्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह

शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.