Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

आज पुनः बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ९
आज पुनः बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं । आज सोमबार सुनको मूल्य बढेको छ । आइतबार तोलाको १ लाख ५ हजारमा कारोबार भएको भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजाबी सुनको मूल्यपनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार २ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार ८ सय ५० रुपैयाँ कायम गरेको छ।

Top Changing Nepal

युट्युब सट्स