Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, १
आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स