Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

घट्यो आज सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २
घट्यो आज सुनको मूल्य

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य सामान्य अंकले घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला दुई सय रुपैयाँले घटेको हो । नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख चार हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स