Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सुनको मुल्य घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २३
सुनको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य भने तोलामा आठ सयले घटेको छ । हिजो (बुधबार) तोलामा २ हजारले बढेको सुनको मूल्य आज आठ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ रहेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स