डिभोर्सपछि एकसाथ देखिए जेरी र शंकर
जानकारी केन्द्र
२०७९, चैत्र, २८
काठमाडौं । दोहरी गायिका बबिता बानियाँ ‘जेरी’ उनका पूर्वश्रीमान् शंकर क्षेत्री एक साथ देखिएका छन्। केही महिना अगाडिमात्रै अदालतमा डिभोर्सगरी छुट्टिएका जेरी र शंकरले लामो समयको प्रेमपछि विवाह गरेका थिए।
डिभोर्सपछि छुट्टिएका जेरी र शंकर फेरि सँगै देखिएका छन्। जेरीको बजारमा आउन लागेको ‘तिमी रहरै रहरमा टाढियौ, म बाध्यताले छुटेँ’नामक गीतमा उनीहरुसँगै देखिन लागेका हुन्।
सो गीतको म्युजीक भिडियोमा जेरी र शंकरको अभिनय रहेको गायिका जेरीले बताएकी छिन्। म्युजिक भिडियोको छायाँकनका क्रममा पुन: सँगै देखिदाँ दर्शकहरुले फेरि जेरी र शंकर एक हुन सक्ने आँकलन गरेका छन्।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
