मनसुनजन्य विपत्तिको पूर्वतयारीमा लाग्न सांसद सापकोटाको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा ‘सुबोध’ ले मनुसुनजन्य विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला जोखिमयुक्त रहेकाले समयमै पूर्व तयारीमा लाग्नका लागि सरकार समक्ष आग्रह गरेका हुन् ।
‘मैले प्रतिनिधित्व गर्ने जिल्ला सिन्धुपाल्चोक जुन विपदको दृष्टिले उच्च जोखिमयुक्त जिल्लामा पर्दछ सो लगायत अन्य जोखिमयुक्त जिल्लाहरुमा विपद पूर्व तयारी, प्रतिकार्य, पुनर्निर्माण गर्न जिल्लामा श्रोत साधन सहितको विपदको यूनिट राखियोस,’– उनले भने ।
साथै, जोखिमयुक्त बस्तीहरुलाई अस्थाई रूपमा बर्षात् अगाडि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य अविलम्ब अगाडि बढाएर सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न उनले सरकार समक्ष आग्रह गरेका छन् । वर्षात अगाडी नै उच्च जोखिमयुक्त पालिकाहरुका रणनीतिक बिन्दुहरुमा खाद्य र गैरखाद्य सामाग्री खरीद गरी भण्डारण गर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

