• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

जिवन बीमा के हो , कसरी गरिन्छ बीमा – जानकारी केन्द्र

जीवन बीमा के हो ?
बीमा एक जोखिम संग सम्बन्धित विषय भएकोले यो कहिले, कहाँ, कसरी र कतीवेला हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ । जीवन बीमा अर्न्तगत आइपर्ने सम्भावीत जोखिमहरुका कारण अर्थिक क्षति भएमा कम्पनीले वहन गर्ने गर्छ । यसरी जीवन बीमा गर्दा व्यक्तिको जोखिम कम्पनीले बहन गर्ने भएकोले यसलाई एक जोखिम हस्तान्तरण गर्ने  प्रक्रियाको रुपमा लिन सकिन्छ । जीवन बीमा भनेको बीमक र विमित विच गरिने एक किसिमको करारपत्र हो ।
जीवन र निर्जिवन बीमाको इतिहासः
निर्जिवन विमाको इतिहास नेपालमा वि.सं.२००५ (इ.सं.१९४८) देखि सुरु भएको पाइन्छ । इ.सं. १९५० देखि नै नेपलामा विभिन्न निर्जिवन बीमा कम्पनीहरुले काम गरेको पाइन्छ । अहिले सम्म आएर नेपालमा कूल १५ थप निर्जिवन बीमा कम्पनीको काम गर्दै आएको पाइन्छ तर जीवन बीमाको विकास भने निकै कम पाइएको छ । लाइफ इन्स्योरेन्स कम्पनी (इन्डिया) जीवन बीमा सम्बन्धि कार्य पहिले काण्माडौंमा गरेको थियो ।तर त्यो जीवन बीमा व्यवसाय काठमाडौंमा मात्रसिमित रहेको थियो । नेपालमा इल.आइ.सि. ले आफ्नो व्यवसाय सम्बन्धि कार्य इ.सं. १९६२ मा स्थगन गरेको थियो । त्यस पछि LIC को बीमा व्यवसाय वि.सं.२०२९ मा राष्ट्रिय
बीमा संस्थानले लिएको थियो । त्यस पछि जीवन बीमा व्यवसायमा काम गर्ने अर्को बीमा Nationa Life and General Insuranceले वि.सं. २०४५ मा विमा सम्बन्धि व्यवसाय गर्दै आएको छ । बिमा सम्बन्धि कार्यहरु बीमा ऐन, २०२६ (१९६९) ले अनुगमन भएकोमा बीमा ऐन र नियमावली परिमार्जित भई नयाँ बीमा नियमावली र ऐन २०४९ लागि गरिएको थियो । बीमा समितिले बीमा ऐन र नियमावली २०४९ अनुसार बीमा सम्बन्धि सम्पूर्ण कार्यहरुको अनुगमन गर्दै आएको छ । राष्ट्रिय बीमा संस्थानको कार्यावद्धी सन्तोषजनक भए पनि बिकासोन्मुख देशहरुमा बीमा सम्बन्धि ज्ञानको कमि रहेको पाइन्छ ।
बीमा सम्बन्धिः
किम्पनीले प्रस्तुत गरेका जीवन बीमा सम्बन्धि
प्रकारहरु कस्ता छन ?
– सुरक्षित, धनबर्षा, दोहोरो दुर्घटना लाभ,सुरक्षित
भविष्य,सामूहिक, केटाकेटी, छोराछोरी,सुखमय,जीवन लक्ष्मी,जीवन साहारा,जीवन सारथी ।
बिमा गर्नको लागि चाहिने उपयुक्त उमेर के हो ?
– जन्मने बितिकै तर जोखिम प्रारम्भ बिमित ८ बर्षपुरा पछि लागु हुने ।
अभिकर्ता संग बीमा गराउन र आफै सोझै कम्पनीमा गई बीमा गराउनमा के भिन्नता छ?
– जीवन बीमा गराउन ग्राहकलाई अभिकर्ताद्धारा गराउदा सुझाव
दिइन्छ  तर Direct बीमा गराउनु हुंदा अभिकर्ताबाट पाउन सक्ने सुविधाबाट बन्चित हुनुहुनेछ ।
एक पटक लागु भई सकेको बीमालेखमा परिवर्तन गर्न सकिन्छ ?
– एक पटक लागु भई सकेको बीमालेखमा परिवर्तन गर्न सकिने छैन तर बीमाशुल्क तिर्ने तरिका, इच्छाइएको व्यक्ति, ठेगाना भने परिवर्तन गर्न सकिनेछ । भविष्यमा बीमाङ्क रकममा थप घट गर्न सकिर्दैन ।
बोनस के हो र कसरी दिइन्छ ?
– बोनस भनेको कम्पनीको कम्पनीले आफ्नो नाफा नोक्सानको हिसाब गरि प्रदान गर्ने प्रतिफल हो ।
बीमा समाप्ति वा बीमितको मृत्यु जुन पहिले घटछ त्यस समयमा कम्पनि वोनस समेत प्रदान गर्दछ ।
यदि बीमितको दुर्घटना भएमा औषधिउपचार खर्च पाउछ ?

– जीवन बीमा बीमितको जोखिम मात्र बहन गर्ने गर्दछ ।

यदि बिमित देश बाहिर भए इच्छाएको व्यक्तिले कसरी Survival Benefit बापतको रकम भुक्तानी पाउछ ?

– बीमितको निवेदन, सक्कल बीमालेख र इच्छाएको व्यक्तिको परिचय प्रमाणपत्र सहित कम्पनीको सम्बन्धित शाखा कार्यालयबाट भुक्तानी लिन सकिन्छ।
बिमितले कसलाई इच्छाएको व्यक्ति राख्न पाउँछ ?
– आमा, बुबा, छोरा, छोरी, श्रीमान, श्रीमती वा कानुनले नजिक मानेको व्यक्ति ।
इच्छाएको व्यक्तिको मृत्यु भए के हुन्छ ?
– बीमा समाप्ति हुन अगावै इच्छाएको व्यक्ति परिवर्तन गर्न सकिने छ ।
– यदि परीवर्तन गरीएको छैन भने बीमा ऐन, २०४९, दफा ३८ को उपदफा १ अनुसार हुनेछ।
बीमाशुल्क सम्बन्धिः बीमालेखलाई निरन्तरता दिन नसक्दा के हुन्छ ?
– दुइ बर्षे बीमाशुल्क तिरेका बीमालेखलाई समर्पण गर्न सकिने छ।
बीमाशुल्क कसरी तिर्ने प्रावधान छ ?
– बार्षिक, अर्धबार्षिक, त्रैमासिक रुपमा र यदि Salary Saving Scheme भए मासिक रुपमा तिर्न सकिनेछ ।
बीमाशुल्क कसरी जम्मा गर्न सकिन्छ ?
– बीमाशुल्क सोझै कम्पनीमा गएर वा कम्पनीको बिभिन्न बैंक तथा बितिय संस्थामा रहेको खातामा जम्मा गर्न सकिने छ ।
अभिकर्तालाई जम्मा गर्न दिएको बीमाशुल्क वापतको रकम अभिकर्ताले जम्मा नगरे के हुन्छ र यसका लागि जिम्मेवार को हुन्छ ?
– यस सम्बन्धमा अभिकर्ता नै जिम्मेवार हुनेछ अरु कोही जिम्मेवार हुने छैन ।
बीमितको बसांइ सराइ भएमा बीमाशुल्क कसरी तिर्ने ?
– विमितको वसाँइ सराँइ जहाँ भए पनि कम्पनीको विभिन्न शाखा कार्यालयहरू वा कम्पनीसँग आवद्ध वित्तीय संस्थामार्फत बीमा शुल्क जम्मा गर्नसकिन्छ।
कम्पनी घाटामा गए बीमीतलाई कुनै घाटा बेहोर्नु पदैछ ?
कम्पनी घाटामा गए बिमितले कुनै पनि प्रकारको घाटा बेहोर्नु पर्दैन ।
विमितवाट बिमाशुल्क लिने कुनै प्रावधान छ ?
हो विमाशुल्क Bank Draft वा चेकवाट भुक्तानी गर्न सकिन्छ। कम्पनीले निकट भविष्यमै Credit Card,
Debit Card र Internet बाटै प्रिमियम तिर्ने व्यवस्था गर्दै छ।
आफ्नो विमालेखको बारेमा विवरण कसरी लिने ?
यस सम्बन्धमा अभिकर्ता वा कम्पनिको शाखा कार्यालयवाट विवरण लिन सकिने छ ।
बीमाशुल्क वापत जम्मा भएको रकमवाट ऋण लिन सकिन्छ ?
दुइ वर्षे वार्षिक विमाशुल्क जम्मा भई सकेको विमालेखमा कम्पनिको नियमानुसार ऋण रकम सकिने छ ।

वीमाको अवधि समाएनी हुदा, विमितले कति रकम भुक्तानी पाउँछ ?

विमाङ्क रकम र विमा अवधि सम्मको आर्जित वोनस ।
कति समय सम्म व्यक्ति (Lapse) भएका विमालेखलाई पुर्नजागरण गर्न सकिन्छ ?
व्यक्ति (Lapse) भएको ५ वर्षसम्म विमालेखलाई पुर्नजागरण गर्न सकिन्छ ।
बीमा अवधिमा कुनै थपरघट (परिवर्तन) गर्न मिल्दछ ?

मिल्दछ। इच्छाएको व्यक्ति परीवर्तनका साथै बीमाशुल्क भुक्तानी गर्ने तरीकामा परीवर्तन गर्न सकिन्छ।

यदि विमित देश वाहीर भएको खण्डमा व्यक्ति भएका विमालेखलाई कसरी पुर्नजागरण गर्ने ?

 विमित देश वाहिर भए कम्पनीलाई पूर्नजागरण गर्न उपयुक्त पर्ने सम्पूर्ण कागजातहरु कम्पनिमा आवश्यक प्रकृया पुरा गरि कम्पनिमै पठाइदिने ।
विमालेखलाई निरन्तरता दिन नसके विमाशुल्क वापत तिरेको रकम फिर्ता गर्न मिल्छ ?
वार्षिक दुइ वर्षो विमाशुल्क कम्पनिलाई प्रप्त भएका विमालेखलाई समर्पण मुल्य गणना गरि भुक्तानी गरिन्छ ।

नेपाली बुकबाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दिन दिनै सुनको मूल्यमा बन्दैछ नयाँ रेकर्ड
    ६१ स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेनन्
    सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.