• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • ७ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • ८ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • ८ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • ९ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १० घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • ११ घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • ११ घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • २. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ३. राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर र युरोको भाउमा सामान्य गिरावट

  • ४. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ५. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ६. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ७. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ८. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ९. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • १०. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

रास्वपा केन्द्रीय समितिले गर्यो ३६ वटा विभाग गठन

जानकारी केन्द्र २०८०, बैशाख, १८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न विभागहरु गठन गरेको छ । आज (सोमबार) बसेको पार्टीको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गरी तिनका प्रमुखहरु नियुक्त गरेको हो । जस अन्तर्गत, नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी डा। मुकुल ढकाल ढकलले पाएका छन् । त्यसैगरी अर्थ नीति विभागको प्रमुखको जिम्मेवारी डा। स्वर्णिम वाग्लेलाई दिइएको छ ।

केन्द्रीय विभाग र प्रमुखको नाम

नीति तथा विचार विभाग-डा. मुकुल ढकाल

प्रशिक्षण विभाग- डा. मुकुल ढकाल

सङ्गठन विभाग- कबिन्द्र बुर्लाकोटी

अभियान तथा प्रचार प्रसार विभाग- विपिन आचार्य

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग-शिशिर खनाल

प्रवास नेपाली सम्पर्क विभाग- डोल प्रसाद अर्याल

मानवीय विकास प्रवर्द्धन विभाग- कुशुम महर्जन

केन्द्रीय आरएटी संयोजन विभाग- विष्णु कुमार श्रेष्ठ

उत्पादन प्रवर्द्धन विभाग- रामकृष्ण भट्टराई

नेतृत्व क्षमता तथा मानव संसाधान विकास विभाग- खुश्बु सरकार श्रेष्ठ

जनसम्पर्क विभाग- दिपक बोहोरा

भष्टाचार निवारण तथा सुशासन प्रवर्धन विभाग- हरि ढकाल

आर्थिक व्यवस्थापन विभाग- लिमा अधिकारी

गुनासो व्यवस्थापन विभाग – डा. चन्दा कार्की

विकास योजना तथा नीति तर्जुमा विभाग- डा.अरनिको पाँडे

तथ्यांक अनुसन्धान तथा अभिलेखिकण विभाग- मनिष झा

विधेयक मन्थन विभाग- गणेश कार्की

गैर आवसीय नेपाली सम्पर्क विभाग- अर्जुन अधिकारी

कानुन तथा न्याय विभाग- सोविता गौतम

अर्थ नीति विभाग- डा. स्वर्णिम वाग्ले

सार्वजानीक लेखा समीक्षा विभाग- मनिष झा

शिक्षा विभाग- सुमना श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या विभाग- डा. तोषिमा कार्की

कृषि विभाग- अशोक चौधरी

पर्यटन तथा संस्कृति विभाग- शिशिर खनाल

मुद्रा तथा पूँजी बजार विभाग- विराज भक्त श्रेष्ठ

उद्योग तथा वाणिज्य विभाग- गणेश पराजुली

श्रम तथा उपभोक्ता हित विभाग- असीम शाह

यातायत विभाग- शिव नेपाली

पूर्वाधार विकास अनुगमन- निशा डाँगी

विभाग युवा तथा खेलकुद विभाग-डा.तोसिमा कार्की

विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग- सुमना श्रेष्ठ

मानव अधिकार विभाग- सन्तोष परियार

सहकारी विभाग- अशोक चौधरी

वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग- विनिता कठायत

महिला तथा सामाजिक विकास विभाग- लक्ष्मी तिवारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

ताजा

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.