आजदेखि मेलम्चीको पानी वितरण बन्द
जानकारी केन्द्र
२०८०, जेष्ठ, १
काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द हुने भएको छ । आयोजना स्थल मुहानमा मर्मत सम्भार गर्नका लागि दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाको ९ नं गेट रहेको हेलम्बुस्थित मुहान तथा हेडवक्स्रमा सिलिन्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकोले उपत्यकामा पानी वितरण बन्द गरिएको हो ।
पहिलो पटक मेलम्चीको पानी २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो । २०७८ असार १ गते मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठुलो क्षति पुु¥याएपछि पानीको वितरण बन्द भएको थियो ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
