• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १५ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १५ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १९ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १९ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • २० घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • २० घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • २१ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

पहेँलो दाँतलाई कसरी सेतो र चम्किलो बनाउने ? यस्ता छन् घरेलु उपाय

जानकारी केन्द्र २०८०, जेष्ठ, ७

काठमाडौं । भनिन्छ मानिसको सुन्दरता भनेको उसको दाँतमा हुन्छ । साच्चिकै हो पनि मानिसको आत्मविश्वास बढाउने काम हाम्रो दाँतले गर्ने गर्छ त्यसैले त बुढापाकाले भन्ने गर्छन् ‘जसको दाँत हुदैन त्यसको आत हुदैन !’ त्यसकारण हामीले जहिले पनि आफ्नो आत्मविश्वास र सुन्दरता बढाउनको लागि दाँतको एकदमै ख्याल राख्न जरुरी हुन्छ ।

सुन्दर, सेतो र चम्किलो दाँतले अनुहारको सुन्दरतालाई अझै बढाउँछ । दाँत पहेँलो भयो भने यसले सुन्दरतामा कमि ल्याउँछ । दाँत कमजोर भएमा वा कालो, पहेँलो देखिएमा बोल्न र हाँस्नमा पनि समस्या हुन आउँछ ।

दाँत सेतो र चम्किलो भएन भने लज्जाबोध पनि गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई दाँत पहेँलो भएका त्यसलाई सेतो र चम्किलो कसरी बनाउने घरेलु उपायहरु बताउन गइरहेका छौ ।

तोरीको तेल र अंगार
दाँतमा कालोपन र पहेँलोपन आएमा अंगार र तोरीको तेल मिसाएर दाँत माझ्ने गर्नुपर्छ । अंगारको सानो टुक्रा लिने र यसमा थोरै तोरीको तेल मिसाएर हल्का हल्का माझ्ने गर्दा दाँत सेतो हुँदै जान्छ ।

तोरी तेल र मनतातो पानी
तोरीको शुद्ध तेलमा केही थोपा तातो पानी हालेर दाँत माझ्ने गर्दा दाँतको पहेँलोपन हराउँदै जान्छ । यसको २ देखि ३ मिनेटसम्म मुख कुल्ला गर्दा गिजा, दाँतको दुखाई, पहेँलोपन र कमजोरी हराउँदै जान्छ ।

तोरीको तेल र बेसार
बेसारमा ब्याक्टेरिया मार्ने शक्ति हुन्छ । बेसारको धुलोमा तोरीको तेल मिसाएर दाँतमा लगाउँदा पहेँलोपन हराउँदै जान्छ ।

तोरीको तेल र बेकिन सोडा
तोरीको तेल र बेकिन सोडा मिसाएर कुल्ला गर्दा दाँत सफा हुन्छ । सोडालाई सोडियम कार्बोनेटको रुपमा पनि लिन सकिन्छ । धेरै समय सोडाको प्रयोग भने गर्न हुँदैन । हप्तामा १ वा २ पटक मात्रै यसको प्रयोग गर्न सकिन्छ ।

तोरीको तेल र बिरे नुन
तोरीको तेल र बिरे नुन मिसाएर दाँतमा लगाउँदा पहेँलोपन र पायरियाको समस्या कम हुन्छ । बिरे नुनमा एन्टिब्याक्टेरियल गुण पाइन्छ । साथै, यसमा आइरन, आयोडिन, फस्फोरस, पोटाािशयम, क्रोमियम, लिथियम, सोडियम र क्लोराइड जस्ता तत्वहरु पाइन्छन् । यसले मुख ताजा राख्ने काम गर्छ ।

तुलसी
तुलसीमा दाँतको पहेँलोपन हटाउने अद्भुत शक्ति रहेको हुन्छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दाँतसम्बन्धी अन्य रोगहरुबाट पनि बचाउँछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाई टूथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्नाले दाँत सेतो र चम्किलो हुनथाल्छ ।

नीम
नीमको उपयोग धेरै पहिलेदेखि नै दात सफा गर्न हुँदै आएको छ । यसले दाँतलाई सफा र चम्किलो बनाउने मात्र होइन, त्यहाँ रहेका किटाणु नष्ट गर्न पनि सघाउँछ । निमको सानो हाँगाले दिनहुँ दात सफा गर्ने गर्नाले पहेँलोपन अट्नुका साथै दाँतमा किरा पनि लाग्दैन ।

केराको प्रयोग
केरालाई पिसेर पेष्ट बनाउनुस् । यस्तो पेस्टले दैनिक एक मिनेट दाँत मसाज गर्नुहोस् अनि ब्रस गर्नुहोस् । यसो गर्नाले पनि दाँतको पहेँलोपना हट्दछ ।

स्ट्रबेरी
स्ट्रबेरी दाँत चम्किलो बनाउने सबैभन्दा मिठो र सजिलो उपाय हो । यसमा पाइने मालिक एसिडले दाँतलाई सेतो र चम्किलो बनाउँछ ।

कागती
कागतीको रस निकाल्नुहोस् । त्यत्ति नै मात्रामा पानी मिसाउनुहोस् । यसरी तयार भएको रसले हरेक दिन खाना खाइसकेपछि कुल्ला गर्ने गर्नाले दाँत त चम्किन्छ नै स्वास गन्हाउने समस्या पनि कम हुँदै जान्छ ।

गाजर
खाना खाइसकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहोलोपन हटेर जान्छ । गाजरमा रहेको रेसाहरुले दाँतलाई राम्रोसँग सफा गर्न मद्त गर्दछ ।

सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रा र तुलसीको पातलार्इ घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रस गरिसकेपछि सो पाउडरले दाँतमा हल्का मसाज गर्नुहोस् । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दाँत चम्किलो हुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.