काठमाण्डौंमा पहिलो पटक देखियो राजचरी
जानकारी केन्द्र
२०८०, जेष्ठ, १६
( ब्ल्याक न्याप्ड मोनार्क )Black- Naped Monarch यो चरा ललितपूर कुपण्डोलका बर्ड फोटोग्राफर शत्रुहन पाण्डेले खिचेका हुन ।
उनको नेतृत्वमा गएको टोलीले २०८० जेठ १३ गते काठमाण्डौंको त्रिभुवन विश्वबिधालयको हाता भित्रको जंगलमा यो चरा देखेका थिए ।
उक्त फोटोग्राफर टोलीमा कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने , अभिषेक महर्जन, रोशन मानन्धर , नरेश महर्जन , गेन्द्र नकर्मी लगायत थिए । यो भन्दा अगाडी यो चरा बर्दिया , बाँके , चितवन ,पर्शा, कोशीटापू र सुक्ला फाँट मा पाईएको थियो ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय