पिरो चाउचाउमा भेटियो किरैकिरा
जानकारी केन्द्र
२०८०, जेष्ठ, १९
गोरखा । पिरो चाउचाउ भनेर नाम कमाएको करेन्ट चाउचाउमा गोरखाका उपभोक्ताले किरा फेला पारेका छन् । गोरखा नगरपालिका ७ डण्डीडाँडामा उपभोक्ताहरूले चाउचाउ खान लाग्दा किरैकिरा फेला पारेका हुन् ।
यसअघि पनि करेन्ट चाउचाउ खाने गरेको तर अबदेखि यो चाउचाउ नखाने उनले बताइन् । दुई जना साथीहरू चाउचाउ बनाउँदै गरेका बेला आफू बाहिरबाट आइपुगेको अर्की दुर्गा थापाले बताइन् ।
चाउचाउमा त्यस्तरी किरा परेको आफूले पहिलो पटक देखेको उनले बताइन् । एशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउ देशभर पिरो हुने भएकाले पनि लोकप्रिय छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

