• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

जवान बन्न चाहनुहन्छ ? मह खानुहोस, अनुहार पनि मुलायम र चम्किलो बनाउँछ

मह दुई प्रकारका हुन्छन् । शुद्ध मह र छानिएको मह । प्रायजसो गाउँ घरमा पाइने मह शुद्ध मह हो । गाउँघरको मह तोरी, चिउरी, फुलको रस तथा अन्य बिरुवाबाट तयार पारिन्छ । तराई क्षेत्रमा तयार पारिने मह शुद्ध भएतापनि पहाडतिरको मह स्वादिलो र स्वस्थ रहेको मानिन्छ । मौरीहरुलाई घारमा पालन गरी यसबाट मनग्य आम्दानी गर्न सकिन्छ । साथै, मौरीको घारबाट निस्केको मैनलाई औषधी र मैनबत्ति बनाउन प्रयोग गरिन्छ । महको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदा दिने गरेको छ । हाम्रो शरीरलाई रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्नुको साथै बिरामी भएको बेलामा मह औषधीको रुपमा प्रयोग गरिन्छ । मौरी पालनसँगै यसको हेरचाहमा पनि उत्तिकै ध्यान दिन जरुरी हुन्छ ।

महलाई व्यबसायिक रुपमा बिक्री गर्नुपर्ने भएकोले कपडाले छान्दा समय लाग्ने भएकोले महलाई फ्याक्ट्रीमा लगि तयार पारिन्छ र बजारमा लगिन्छ । हामीले विभिन्न ठाउँमा मौरी पालन गरी घारबाट निकालिएको महलाई फ्याक्ट्रीमा लगि तयार पारिएको मह छानिएको मह हो । यसमा महलाई एकै ठाउँमा भण्डार गरेर राखिन्छ । जुन मह निकाल्दा त्यसमा परेका मौरी, चाकाका टुक्राहरु वा अन्य केही चिजहरु पर्न सकेको हुन्छन् । त्यसैले महलाई विभिन्न उपकरणमा राखी त्यसमा रहेको अनावश्यक भागहरु हटाई शुद्ध मह तयार पारिन्छ । त्यसपछि महको क्वान्टिटीको आधारमा भाँडामा राखी बिक्री गर्नको लागि तयार पारिन्छ र बजारमा बिक्री गरिन्छ ।

महको प्रयोगले स्वास्थ्य र वातावरणलाई फाइदा गर्दछ । महको प्रयोगले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा गर्दछ । जसले हामीलाई स्वस्थ, निरोगी बनाउनुको साथै जवान देखाउनमा मद्दत गर्छ । महमा पाइने न्युट्रिन्स चिनी भन्दा राम्रो हुन्छ । यसमा धेरै मात्रामा फ्रुक्टोस, मल्टोस, सुक्रोस हुन्छ । जुन प्लेन ग्लुकोज चिनीमा धेरै पाइन्छ । यो मल्टोस र फ्रुक्टोसले डाइजेस्टिभ सजिलै हुने हुन्छ । एक चम्चा महमा १७ ग्राम सुगर पाइन्छ जसमा विभिन्न किसिमका कार्बोहाइट्रेड पाइन्छ । यसको साथसाथै महका धेरै फाइदाहरु रहेका छन् ।

१. महमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जसले हाम्रो शरीरलाई जवान बनाईराख्न मद्दत गर्दछ ।
२. महको दैनिक प्रयोगले हाम्रो मुटुमा देखिने समस्याहरु कम गर्दछ ।
३. महको प्रयोगले ब्लड प्रेसर हाई हुनबाट रोक्ने काम गर्दछ ।
४. महमा चिनीको भन्दा राम्रो गुण पाइने हुनाले सुगरका बिरामीलाई असर नपार्ने हुनाले यसको प्रयोग गरिन्छ ।
५. महको प्रयोगले शरीरमा हुने कोलस्टोरल कम गर्छ ।
६. शरीरमा चोटपटक लागेको ठाउँमा मह लगाउनाले घाउ संक्रमित हुन दिदैन ।
७. रुघाखोकी लागेको बेलामा महलाई औषधीको रुपमा प्रयोग गर्नाले ठिक हुन्छ ।
८. तातोपानिमा एक चम्चा मह र कागती राखेर खानाले तौल घटाउन मद्दत गर्दछ ।
९. महको प्रयोगले अनुहारलाई मुलायम र चम्किलो बनाउनुको साथै अनुहारलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.