• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १ दिन 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १ दिन 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • १ दिन 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. दिउँसोदेखि राति अबेरसम्म ठाउँठाउँमा ट्राफिक चेकजाँच, एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन

  • ३. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • ४. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • ५. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ६. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ७. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ८. नारायणगढ मुग्लिन सडकमा पहिरो, यातायात आंशिक अवरुद्ध

  • ९. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • १०. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

खुट्टाको नशा फुल्ने समस्या र रोकथामका उपायहरू

जानकारी केन्द्र २०८०, असार, १२

हाम्रो शरीरमा शिरा, धमनी र लसिका नामक रक्तनलीहरु रहेका हुन्छन् । रक्तनलीसँग सम्बन्धित समस्याहरुलाई भास्कुलर समस्या भनिन्छ । भास्कुलर समस्याअन्र्तगत हाम्रो शरीरको छालामा रहेका सतही रक्तनली जसलाई हामी शिरा भन्छौं । त्यो शिराहरु फुल्ने, बाउडिने, गाँठो पर्नु, तथा सुन्निने समस्यालाई भेरिकोज भेन भनिन्छ । सन् २०२१ मा गरिएको एउटा अध्ययन प्रतिवेदनअनुसार गह्रौं भारी बोक्ने व्यक्तिहरु र अरु सामान्य व्यक्तिहरुको तुलनामा भन्दा ५९.८ गुणा बढि भेरीकोज भेनको जोखिम रहेको हुन्छ ।

त्यसैगरी दिनमा पाचँ गिलास पानी पिउने व्यक्तिहरुमा पनि अन्य व्यक्तिको तुलनामा सात गुणा बढी भेरिकोज भेन हुने समस्या रहन्छ । खाना कम खाने र लामो समयसम्म उभिनाले यो समस्या देखिनसक्छ । उमेर समुहको कुरा गर्दा प्रायः १५ देखि ५५ वर्ष उमेरका व्यक्तिहरुमा यस्तो समस्या पाइएको छ भने, महिलाहरुमा बढि मात्रामा भेरीकोज भेनको समस्या पाइएको छ । विभिन्न कार्यक्षेत्रमा काम गर्ने व्यक्ति, सुत्केरी पछिका महिलाहरु, प्रहरी, डक्टर, वा खेलाडीहरुमा यस्ता समस्याहरु देखिएको पाइन्छ ।

खुट्टामा जटिल समस्या आउने, झम्झमाउने, बाउडिने, नशा फुटेर रगत बग्ने, चिलाउने र खुट्टामा कालो–कालो दाग देखापर्ने, नशा फुल्ने, भारी हुने जस्ता लक्षणहरु देखा परेका छन् । जुन भेनको फोहोर रगतले गर्दा हुन्छ । यो रोगको परिक्षणको लागि क्लिनिकल टेस्ट वा भास्कुलर डप्लर बाट चेक गरिन्छ ।

यसको उपचारको लागि सबैभन्दा भरपर्दो र उच्च गुणस्तरीय प्रविधिलाई ‘रेडियो फ्रिक्वेनसी एब्लेसन’ भनिन्छ । यस पद्धतीमा शिराभित्र मसिनो तारजस्तो औजार छिराएर त्यसबाट रेडियो फ्रिक्वेन्सी वेभको सहायताले केवल खराब भएको नशा भित्री भागमा जलाइन्छ । सुरुको अवस्थामा ब्यान्डेज वा स्टकिङ लगाएर तथा औषधिको सेवनले केही फाइदा भए पनि पूर्ण रुपमा निर्मूल पार्न शल्यक्रिया नै गर्नुपर्छ । यो विधिबाट गरिएको उपचार भोलिपल्ट नै राम्ररी हिँड्न सकिन्छ ।

शल्यक्रियामा कम रक्तश्राव हुने र दुखाई पनि कम हुनुका साथै छालामा सानो घाउ वा दाग मात्र रहन्छ । यसको रोकथामको लागि शरीरको तौल कम गर्ने, लामो समयसम्म नउभिने, खुट्टामा स्टकिङ वा ब्यान्डेज लगाउने, खुट्टा भुइँमा नझुन्ड्याउने यस्तो विधि अपनाएर रोकथाम गर्न मिल्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.